२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

भोली देशभर सार्वजनिक बिदा

२३ चैत्र , काठमाडौँ । सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते भोली आइतबार राम नवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

बिदाका कारण सो दिन नेपाल स्टक एक्सचेन्ज, बैंक तथा वित्तीय संस्थाहरू, सरकारी कार्यालयहरू र सार्वजनिक संस्थाहरू पूर्ण रूपमा बन्द रहनेछन् ।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस