२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

स्ववियुमा निर्वाचित क्रान्तिकारी विद्यार्थी नेता नै जापान सररर

काठमाडौं । बानेश्वर क्याम्पसका निर्वाचित स्ववियु सदस्य विवेक ठकुल्ला निर्वाचित कार्यसमितिको पहिलो बैठक नगरी आज शनिबार जापान प्रस्थान गरेका छन्।

स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको तर्फबाट १५९ मत ल्याएर स्ववियु सदस्यको रूपमा निर्वाचित भएका ठकुल्लाले वैदेशिक अध्ययनका लागि जापान जान लागेको जानकारी प्राप्त भएको हो।

तर, उनले आफू २-३ महिनामा फर्किने गरी जापान गएका बताएका छन्।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस