२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा भिषण आगलागी

काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहराका अनुसार, आगो नियन्त्रणमा लिन प्रयास भइरहेको छ।

आगलागी बालाजु औद्योगिक क्षेत्रस्थित एउटा प्लास्टिक उद्योगमा भएको जानकारी प्राप्त भएको छ। एसपी बोहराले आगलागी नियन्त्रणको प्रयास जारी रहेको उल्लेख गरेका छन्।

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस