२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

४ बैशाख, काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ५९औँ बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको आगामी कार्यबारे छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस