२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

कक्षा १२ को परिक्षा स्थगित, के हो सत्यता ?

५ बैशाख , काठमाण्डौँ । कक्षा १२ को परीक्षा स्थगित भएको भन्दै सामाजिक संजालमा एउटा सूचना प्रेसित भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डको लेटरहेडमा रहेको कक्षा १२ को परीक्षा स्थगित भन्दै सूचना आएको छ ।

११ वैशाखदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित भएको भन्दै सामाजिक संजालमा एउटा सूचना प्रेसित भइरहेको छ। तर उक्त सूचना बोर्डको नभएको बताइएको छ ।

 

प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस