२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

राजा पक्षलाई पाखा लगाउँदै गणतन्त्र पक्षधर ओली, देउवा र प्रचण्ड एक हुने

६ बैशाख , काठमाडौँ । गणतन्त्रका पक्षधरहरू एक हुनेगरी अघि बढ्न शीर्ष तीन दलका नेताहरूबीच सहमति भएको छ ।

शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा शीर्ष तीन नेताहरू संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन एक भएर अघि बढ्ने सहमति भएको प्रधानमन्त्रीका सल्लाहका अग्नि खरेलले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ बैशाख ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस