११ बैशाख, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तालामा २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार १० रुपैयाँ कायम छ ।
प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार

