काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ९९० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख १४ गते आइतवार

