२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

नेपालीको आय बढेर पुग्यो वार्षिक १५ सय १७ डलर

काठमाडौं । नेपालीको प्रतिव्यक्ति वार्षिक आय बढेर औसत १५ सय १७ अमेरिकी डलर पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

गत वर्ष प्रतिव्यक्ति आय १४ सय ६७ डलर थियो । एक वर्षको बीचमा प्रतिव्यक्ति आय ५० डलर मात्र बढेको कार्यालयले जनाएको छ । अघिल्लो वर्ष १४ सय १० डलर थियो ।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस