२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

मन्त्रिपरिषद्‌बाट पारित भयो नीति तथा कार्यक्रम र शिक्षकसँगको सहमति

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय लिएको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

सरकारले आगामी शुक्रबार वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउँदैछ । साथै शिक्षक महासंघसँग सरकारले गरेको सहमतिपनि मन्त्रिपरिषद् बैठकले पारित गरेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस