२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

अन्तर्राष्ट्रिय दिवस मनाईँदै , आज सार्वजनिक बिदा

१८ बैशख , काठमाण्डौँ । अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात मे आज नेपाल विश्वभर मनाइन्छ । दिवसको अवसरमा नेपाल आज सार्वजनिक बिदा छ ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम नाराले सुरु गरे मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिन मनाइन्छ ।

सो आन्दोलनको सिकागोको हेय मार्केटमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गर्यो नखुले पनि आन्दोलनरत मजदुर सर्वोच्च व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो। मजदुर आन्दोलनले अन्ततः सफलता प्राप्त गर्यो । सन् १८८९ मा फ्रान्सको पेरिसमा विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले श्रमिक दिवस विश्वभर मनाउने उता सन् १८० देखि हरेक महिना अंग्रेजी महिनाको १ तारिखमा श्रमिक दिन मनाउन सुरु हुन्छ ।

प्रकाशित मिति : २०८२ बैशाख १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस