काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा ह्वात्तै घटेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि तोला एक हजार ९३० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।
प्रकाशित मिति : २०८२ बैशाख १९ गते शुक्रवार

