२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

वैशाख २४ गते सार्वजनिक विदा !

२२ बैशाख, काठमाडौँ । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक विदा दिएको छ । सोमबार एक सूचना जारी गर्दै प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०८२ बैशाख २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस