२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

भोलि सार्वजनिक विदा [ मन्त्रालयको विज्ञप्तिसहित ]

काठमाडौं । भोलि सार्वजनिक विदा भएको छ । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक विदा दिएको हो ।

एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको उल्लेख छ ।

प्रकाशित मिति : २०८२ बैशाख २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस