२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आजपनि बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

Today Gold price in Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार २००रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ९५५ रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस