२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

राष्ट्रपति भेट्न शितल निवास पुगे प्रचण्ड, के भयो कुराकानी ?

२६ बैशाख , काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
शुक्रबार दिउँसो प्रचण्डले राष्ट्रपति निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री प्रचण्डबीच पछिल्लो राजनीतिक घटनाक्रम, समसामयिक परिस्थितिबारे छलफल भएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस