२८ बैशाख, काठमाडौँ । सरकारको आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रम आइतबार प्रतिनिधिसभा बैठक निर्णयार्थ पेस हुने भएको छ ।
राष्ट्रपतिले वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रमलाई आज प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।
यसैबीच, नेकपा ९एमाले०ले आइइबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।
प्रकाशित मिति : २०८२ बैशाख २८ गते आइतवार

