२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

पोखरा आसपासका क्षेत्रमा भर्खरै भूकम्पको धक्का

earthquake

काठमाडौँ । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो कास्की, बागलुङ, तनहुँ, पर्वत लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोक विजय अधिकारीले भूकम्पको केन्द्रबिन्दु कहाँ र कति म्याग्निच्युडको गयो भन्नेबारे भेरिफाइ गर्ने काम भइरहेको बताए ।

 

 

 

 

प्रकाशित मिति : २०८२ जेष्ठ ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस