२०८२ फाल्गुन २८ गते बिहिवार | 2026 March 12th Thursday

बैतडीमा भूकम्पको धक्का

काठमाडौं । मध्यरातमा बैतडी जिल्लाको खलङ्गा आसपास केन्द्र भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर ४८ मिनेट जाँदा बैतडी जिल्लाको खलङ्गा आसपास केन्द्र भएर ५.१ म्यानिच्यूडको भूकम्प गएको हो।

रातको समय भएकाले भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन।

 

प्रकाशित मिति : २०८२ जेष्ठ १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस