२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

काठमाडौं । जाजरकोटमा आज दिउँसो २ बजेर २५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रामिडाँडा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्नेच्यूडको भूकम्प गएको हो।

हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण आएको छैन। स्थानीयवासीले भूकम्पको हल्का धक्का महसुस गरेका थिए।

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस