२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

काठमाडौँका नगर प्रहरी निरीक्षकको निधन

काठमाडौँ । महानगरपालिकाका नगर प्रहरी निरीक्षक बद्रीमान नगरकोटीको बुधबार बिहान निधन भएको छ। मिर्गौलासम्बन्धी समस्याका कारण उनी लामो समयदेखि डाइलासिस गराइरहेका थिए।

जेठ ११ गते घरमै लडेपछि नगरकोटीलाई पाटन अस्पताल लगिएको महानगर प्रहरी बलले जानकारी दिएको छ। उपचारकै क्रममा उनको निधन भएको हो।

प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस