२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

यस्ताे छ आर्थिक वर्ष २०८२/८३ बजेटकाे पूर्णपाठ

Here’s the Full Text of the Fiscal Year 2082/83 Budget

काठमाडौं । सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।

जसमा चालू तर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पूँजीगत गर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात २०‍.८ प्रतिशत तथा वित्तिय तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशत नयाँ बजेट विनियाजन भएको हो ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस