२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

यस्तो छ आज शुक्रबार सुनचाँदीको मूल्य

Today Gold price in Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बिहिबार बढेको सुन आज पनि स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी भने तोलामा ७५ रुपैयाँले बढेर प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको हो ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस