२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

ईदको सार्वजनिक बिदा दिने सरकारको निर्णय [ विज्ञप्तिसहित ]

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद-उल-अज्हा) भोलि परेको छ । गृहमन्त्रालयले ईदमा सार्वजनिक बिदा दिने व्यवस्था रहेको स्मरण गर्दै मुस्लिम आयोगको पत्रअनुसार भोलि शनिबार ईद परेको विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस