२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

अपडेटः अस्ट्रियाको विद्यालयमा गोली चल्दा कम्तीमा ८ जनाको मृत्यु

Austria school shooting

काठमाडौं । अस्ट्रियाको ग्रात्ज शहरस्थित एक संघीय उच्च माध्यमिक विद्यालयमा गोलीकाण्ड हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ। मंगलबार बिहान भएको घटनामा एक बन्दुकधारीले आत्महत्या गरेको अनुमान गरिएको छ।

स्थानीय मेयरका अनुसार मृतकमध्ये केही विद्यार्थीहरू तथा एक प्रौढ व्यक्ति समेत रहेका छन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस