२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

पत्रकार अर्याल पक्राउ

काठमाडौं । प्रहरीले पत्रकार नारायण अर्याललाई पक्राउ गरेको छ। कुपोण्डोलको नटराज ट्राभल्सबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिए।

उनी प्रहरीको साइबर ब्युरोले खोजी गरिरहेका अर्का पत्रकार दिलभुषण पाठकसँगै कार्यरत थिए। अर्याललाई पक्राउ गरिनुको कारण अहिलेसम्म नखुलेको लम्सालले बताए।

प्रकाशित मिति : २०८२ जेष्ठ ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस