२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

सुनको मूल्यमा भारी गिरावट, आज तोलाको कतिमा हुँदैछ कारोवार ?

gold price today nepal

११ असार , काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा आज एक हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइहेको छ ।

यता, चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला दुई हजार १४० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस