२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

यी हुन् सत्तारुढ एमालेले सचिवालय बैठकबाट भएका निर्णयहरु [पूर्णपाठ]

काठमाडौं । नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठक सम्पन्न भएको छ । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले दुई नेताको निलम्बन फुकुवा गर्ने, १० औँ राष्ट्रिय महाधिवेशनबाट लगाएको ७० वर्षे उमेर हद स्थगनको विषय आगामी भदौमा हुने विधान महाधिवेशनमा निर्णयार्थ पेस गर्ने लगायत विभिन्न निर्णयहरु गरेको छ ।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस