२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

मौद्रिक नीति : बढ्ने भयो घरजग्गा कारोबार, कर्जाको सीमा बढाएर कति करोड पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा बढाएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा। विश्वनाथ पौडेलले यस्तो बताएका हुन् ।

घरकर्जामा अनुपात ८० प्रतिशत कायम गर्दै अधिकतम् सीमा ३ करोड रुपैयाँ निर्धारण गरेका छन् । अहिले यस्तो सीमा २ करोड छ ।

 

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस