२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

आईतबार बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवर ?

Gold Price Today Nepal

२९ असार, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

यता, चाँदी तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला दुई हजार २८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : २०८२ असार २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस