२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

ह्वात्तै घट्यो पेट्रोल र डिजेलको मूल्य, अब प्रतिलिटर कति ?

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टिदेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।
भारतमा पेट्रोल र डिजेलको मूल्य घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो। नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्यसूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १५० रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य १४८ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८२ असार ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस