२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर : घट्यो अमेरिकी, क्यानेडियन र सिंगापुर डलरको मूल्य

money exchange rate in nepal today

काठमाडौं । अमेरिकी डलरको विनिमय दरमा आज गिरावट आएको छ। आज अमेरिकी डलरको खरिद दर १३७ रुपैयाँ र बिक्री दर १३७ रुपैयाँ ६० पैसा छ। युरोपियन युरो र बेलायती पाउन्डको मूल्य पनि आज घटेको छ। युरोको खरिद दर आज १५९ रुपैयाँ ९१ पैसा र बिक्री दर १६० रुपैयाँ ६१ पैसा छ। पाउण्डको खरिद दर १८४ रुपैयाँ १९ पैसा र बिक्री दर १८५ रुपैयाँ छ।

आज स्वीस फ्रयांकको मूल्य पनि घटेर खरिद दर १७१ रुपैयाँ ९३ पैसा र बिक्री दर १७२ रुपैयाँ ६८ पैसा छ। अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको मूल्य पनि घटेको छ। आज अष्ट्रेलियन डलरको खरिद दर ८९ रुपैयाँ ९० पैसा र बिक्री दर ९० रुपैयाँ २९ पैसा छ। यस्तै, क्यानेडियन डलरको खरिद दर १०० रुपैयाँ ८ पैसा र बिक्री दर १०० रुपैयाँ ५२ पैसा छ। सिंगापुर डलरको खरिद दर १०६ रुपैयाँ ९० पैसा र बिक्री दर १०७ रुपैयाँ ३७ पैसा छ।

मुद्रा इकाइ खरिद दर (आज) खरिद दर (हिजो) बिक्री दर (आज) बिक्री दर (हिजो)
अमेरिकी डलर १३७.०० १३७.२८ १३७.६० १३७.८८
युरोपियन युरो १५९.९१ १६०.५६ १६०.६१ १६१.२६
बेलायती पाउन्ड स्टर्लिङ १८४.१९ १८५.१५ १८५.०० १८५.९६
स्वीस फ्रयांक १७१.९३ १७२.४१ १७२.६८ १७३.१६
अष्ट्रेलियन डलर ८९.९० ९०.१९ ९०.२९ ९०.५९
क्यानेडियन डलर १००.०८ १००.४२ १००.५२ १००.८६
सिंगापुर डलर १०६.९० १०७.२ १०७.३७ १०७.६७
जापानी येन १० ९.२६ ९.३२ ९.३० ९.३६
चिनियाँ युआन १९.१० १९.१५ १९.१८ १९.२४
साउदी अरेबियन रियाल ३६.५३ ३६.६ ३६.६९ ३६.७६
कतारी रियाल ३७.५९ ३७.६७ ३७.७६ ३७.८३
थाइ भाट ४.२२ ४.२४ ४.२४ ४.२६
यूएई दिराम ३७.३० ३७.३७ ३७.४६ ३७.५४
मलेसियन रिंगेट ३२.३० ३२.२८ ३२.४४ ३२.४२
कोरियन वोन १०० ९.९३ ९.९४ ९.९७ ९.९९
स्वीडिश क्रोनर १४.२० १४.३२ १४.२६ १४.३९
डेनिश क्रोनर २१.४३ २१.५२ २१.५२ २१.६१
हङकङ डलर १७.४५ १७.४९ १७.५३ १७.५६
कुवेती दिनार ४४८.४० ४४९.४५ ४५०.३६ ४५१.४१
बहरेन दिनार ३६३.४० ३६४.१५ ३६४.९९ ३६५.७४
ओमानी रियाल ३५५.८३ ३५६.५९ ३५७.३९ ३५८.१५

प्रकाशित मिति : २०८२ साउन १ गते बुधवार
प्रतिक्रिया दिनुहोस