२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

सुनको मूल्यमा आज पनि गिरावट, तोलाको कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार भने सुनको मूल्य तोलामा एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर प्रतितोला दुई हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

प्रकाशित मिति : २०८२ साउन १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस