२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

निरन्तर घट्दै सुनको मूल्य, बुधबार प्रतितोला कति ?

Today Gold price in Nepal

काठमाडौैँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला दुई हजार २५५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

प्रकाशित मिति : २०८२ भाद्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस