काठमाडौं । पूर्वी अफगानिस्तानमा आइतबार राति ६.० तीव्रताको भूकम्पले सिंगो गाउँ ध्वस्त बनायो। २० जनाभन्दा बढीको मृत्यु, ११५ भन्दा बढी घाइते छन्। काबुल र इस्लामाबादसम्म महसुस गरिएको भूकम्पपछि तीन पराकम्पन आए।
दुर्गम क्षेत्रमा उद्धार कठिन भएको छ । सयौँ गाउँहरु अझै भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।
प्रकाशित मिति : २०८२ भाद्र १६ गते सोमवार

