२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

फेसबुकलगायत सामाजिक सञ्जाल नेपालमा बन्द हुने ? बिहानै मन्त्रीले बोलाए महत्वपूर्ण बैठक

These are the 17 decisions of the Cabinet meeting

हरेक न्यूजमा भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

काठमाडौं । तोकिएको समयमा सूचीकरण नगरेका फेसबुक, एक्स, गुगल, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालबारे आज निर्णय हुने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहान १० बजे बैठक राखेर सूचीकरण नभएका प्लेटफर्महरू बन्द गर्ने वा नगर्नेबारे निर्णय गर्नेछ।

९ भदौको मन्त्रिपरिषद् निर्णयअनुसार अन्तर्राष्ट्रिय टेक कम्पनीलाई एक साताभित्र सूचीकरण अनुरोध गरिएको थियो। बुधबार रातिसम्म कुनै पनि कम्पनीले सूचीकरण नगरेपछि अब बन्द गर्ने विषय टुंगो लगाइने सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन्।

प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस