२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

सरकारले बन्द गरेकामध्ये यो प्लेटफर्म चल्ने

काठमाडौं । सूचिकृत नभएका सामाजिक सञ्जाल प्लाटफर्म निस्क्रिय बनाउने निर्णय बुधबार सञ्चार मन्त्रालयले गरेपछि, ‘हाम्रो पात्रो’ले दर्ताका लागि निवेदन दिएको छ।

मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार, हाम्रोपात्रोले दर्ता दिएको हुनाले यो प्लेटफर्म निस्क्रिय हुँदैन। बाँकी सूचिकृत नहुने प्लेटफर्महरू प्राविधिक तयारी अनुसार बन्द हुनेछन्।

प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस