२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

कार्की मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा जारी

काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गरेसँगै पहिलो बैठक सिंहदरबारमा शुरु भएको छ। जेनजी प्रदर्शनको दबाबमा प्रधानमन्त्री नियुक्त भएकी कार्कीले सोमबार तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी थिइन्।

रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री बनेका छन्। उनीहरूले आजै शपथ ग्रहण गरेपछि पहिलोपटक मन्त्रीपरिषद्को बैठक बसेको हो।

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस