२०८२ असोज ९ गते बिहिवार | 2025 September 25th Thursday

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, आज तोलाको कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार ६५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस