२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधनअघि मन्त्रिपरिषद् बैठक डाकिन्

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक जारी छ। बैठकको एजेन्डाबारे अहिले आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद् दोस्रोपटक विस्तारपछि बसिएको यो बैठक पहिलो हो। बैठकको समय प्रधानमन्त्री कार्कीले आजै बेलुका ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तयारीसँग सम्बन्धित भएको बताइएको छ।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस