२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

सडकमा उत्रिने विप्लवको घोषणा, कार्तिक २० गते काठमाडौंमा के हुँदैछ ?

Netra Bikram Chand Biplav

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले कार्तिक २० गते काठमाडौंमा बृहत् जनसभा गर्ने भएका छन्। विप्लव नेतृत्वको नेकपाको हालै बसेको बैठकले २० गते काठमाडौंमा बृहत् जनसभा गर्ने निर्णय गरेको हो। देशले आत्मसम्मानसहित उन्नति हासिल गर्न र स्वाधीनताको रक्षा गर्न सबै एकजुट हुनुपर्ने भन्दै बृहत् जनसभा गर्ने निर्णय गरेको जनाइएको छ।

अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्

 

प्रकाशित मिति : २०८२ कार्तिक ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस