घिउ खान जान्नुभयो भने,मुटु स्वस्थ राख्नेदेखि क्यान्सरसम्म चैट !


काठमाडौं । नेपालको गाउँमा घिउ सर्वसुलभ पाइने चिल्लो पदार्थ हो । शहरी क्षेत्रमा गाउँमा कृषि पेशामा लागेका किसानहरुसँग घिउको भण्डार हुन्छ । तर , हामीसँग भएको स्रोत साधनको सही प्रयोग गर्न नजानेर हाम्रो जीवनमा समस्या हुने गर्दछ । अर्गानिक घिउ निकै स्वस्थकर मानिन्छ । तर, यसको मात्रामा भने ध्यान पुर्याउछ । घिउ खाएमा अनेक फाइदा मिल्छन् ।

  • घिउले छालालाई स्वास्थ राख्नुको साथै स्मरणशक्ति बढाउन पनि सकरात्मक भूमिका खेल्छ ।
  • कब्जियतका बिरामी भएकालाई घिउ निकै फइदाजनक हुन्छ ।
  • यसले छालामा चमक ल्याउनुका साथै जोर्नीमा घर्षण उत्पन्न गराउँछ । जसले गर्दा, हिँडडुल गर्नका लागि सहजता महसुस हुन्छ ।
  • घिउले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ ।
  • यसले मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरालाई घटाउनेसमेत काम गर्छ ।
  • यसले शरीरमा भिटामिन डी सोस्ने वातावरण सिर्जना गर्छ ।
  • घिउले रगतमा चिनीलाई रेगुलेट गर्नुका साथै मेटाबोलिक डिसअर्डरको खतरालाई कम गर्छ ।
  • घिउको सेवनले मधुमेह र मोटोपनाको समस्या हटाउन पनि मद्दत गर्छ ।
  • घिउले शरीरलाई आनन्दमय बनाउनका साथै आरामदायी निद्रामा सहयोग पुयाउँछ ।
  • घिउलाई जुनसुकै तरिकाले प्रयोग गर्न सकिन्छ । डिप फ्राई, तरकारी, दालरोटी र परौठा बनाउनसमेत यसको प्रयोग गर्न सकिन्छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविको परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना ! [सुचनासहित हेर्नुहोस्]
शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र हैरानी विरुद्धको प्रहरीको यस्तो अभियान प्रारम्भ
११ र १२ को परीक्षा बारे यस्तो आयो विज्ञाप्ति
भर्खरै स्नातकोत्तर तह पहिलो सेमेष्टरको नतिजा सार्वजनिक [नतिजासहित]
अब विद्यार्थीलाई मात्र हैन : शिक्षक वा कर्मचारीलाई समेत विद्यालयमा मोबाई निषेध
हाम्रो सरकार

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी


संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !