cnn-hero-2-640x360मंसिर २ ।
२०१५ को सिएनएन हिरोमा नेपाली महिला र बालबालिकाको सेवामा सक्रिय अमेरिकी युवती म्यागी डोयन भएकी छिन् ।

मंगलबार न्यूयोर्कमा आयोजित समारोहमा उनलाई सिएनएन हिरोको रुपमा घोषित गरिएको छ ।

कुल १० जना प्रतिस्पर्धी मध्येबाट अनलाइन मार्फत गरिएको भोटिङमा सबै भन्दा बटि भोट लिएर डोयन विजयी घोषित भएकी हुन् ।

उनी बिजयी संगै उनले एक लाख १० दश हजार अमेरिकी डलर पुरस्कारका साथै सिएनएनको हिरोको विजयी प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

डोयनले नेपालमा बाबु आमा गुमाएका अनाथ बालबालिकालाई खोजेर पालनपोषण र शिक्षादिक्षा दिँदै आएकी छिन् ।उनले कोपिला भ्याली सेवा समाजको नाममा उक्त कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

सम्बन्धित खबरहरु