काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदर सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) महाशाखाले एक सूचना जारी गरेको छ ।
सूचनामा सानोठिमी, भक्तपुरको प्राविधिक एस.एल.सी. तह र डिप्लोमा तहको कार्यक्रमहरू सञ्चालन सम्बन्धन अनुमतिसम्बन्धी जरुरी सूचना भन्ने उल्लेख छ ।
प्रथमपटक प्रकाशित मितिः २०७३।०६।१५ गते / सम्माननीय प्रधानमन्त्रीज्यूको पद बहालीको क्रममा सम्बोधन “आगामी २ वर्षभित्र प्रत्येक स्थानीय तहमा सिटिइभिटीबाट मान्यताप्राप्त प्राविधिक शिक्षालय स्थापना गर्ने लाई मूर्तरूप दिन यस परिषद् मा सामुदायिक (सरकारी) विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्न गराउन स्थानीय सरकारको सिफारिससहित आवेदन प्राप्त भएका र सम्बन्धित विषय विज्ञवाट पूर्वाधार निरीक्षण हुँदा पूर्वाधार पूरा गरेका साथै स्थानीय सरकारको सहमति र अनुरोधसमेत भएकाहरूको तपसिलमा उल्लेखित सामुदायिक विद्यालयहरूलाई शैक्षिक सत्र २०७६/०७७ देखि गुणस्तरीय प्रशिक्षण गराउने सर्तमा मिति २०७६/०६/१४ को परिषद् कार्यालयको निर्णयअनुसार प्राविधिक एस.एल.सी. र मिति २०७६/०५/०३ र २०७६/०६/०८ को परिषद्को निर्णयअनुसार ३ वर्षे डिप्लोमा वा प्रमाणपत्र तह प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्नको लागि सम्बन्धन अनुमति प्रदान गरिएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- सावधान ! बाल्ट्रा कम्पनीका सामानले सबै धन-दौलत, घर-परिवार सखाप बनाउँला [ भिडियोसहित ]
- के सेक्स सन्तुष्टि पूरा नहुँदा हिस्टेरिया हुन्छ ! के-के हुन् लक्षण
- अमेरिकाबाट ८ वर्षपछि नेपाल आएकी अरुणिमा लम्साल झनै आकर्षक, प्रियांका समेत लोभिइन्
- श्रीमतीले एकसाथ चार सन्तान जन्माएपछि पतिले सरकार गुहारे
- यो तस्वीरमा चितुवा कही देख्नुहुन्छ ? अति तिक्ष्ण बुद्धी भएका १ प्रतिशतले मात्र देखे
- गुडिरहेका बेला अचानक आफ्नै नम्बरको अर्को मोटरसाईकल आएपछि…
- काकीसँग मैले नियमित सम्बन्ध दिइरहदा समेत अरुसँग पनि सम्बन्ध छ भनेपछि सह्य भएन, अनि सिध्याएँ
- अभिनेत्री पूजा शर्माका हात थाम्न आएका नयाँ प्रेमी को हुन् ?
- यी ५ सरल तरिकाबाट सेक्स लाइफ बनाउँनुहोस् झनै फण्टासी
- काठमाडौंको मुल सडकको अग्लो रुखमा युवा झुण्डिएको अवस्थामा फेला
- के मैले देवरसँग शारीरिक सम्पर्क गर्नुपर्छ ?
- भारतले फेरी घोषित नाकाबन्दी थाल्यो

