काठमाडौं । चर्चित बलिउड हस्तिहरु हेमा मालिनी र धर्मेन्द्रको घरमा फेरि खुशीको समय आएको छ । हेमा मालिनीकी छोरी अहाना देओल आमा बनेकी छिन् । सबैभन्दा खुशीको कुरा यो छ कि अहानाले जुम्ल्याहा छोरीहरूलाई जन्म दिइन् । अहाना आफैंले यो राम्रो समाचार सामाजिक सञ्जालमा साझा गरेकी छन् ।
अहानाले एक बधाई साझा गरिन्, जसमा उनले हेमा मालिनी र धर्मेन्द्र हजुरबा हजुरआमाका रूपमा सम्बोधन गरिएको छ । अहानाले इन्स्टा स्टोरीमा एउटा बधाई कार्ड जारी गरेकी हुन् । यसमा उनले लेखेकी छिन्, ‘कहिलेकाँही चमत्कारहरू जोडीमा हुन्छन् । हामी यो सूचना दिँदा खुसी छौं कि दुई छोरीहरू एस्ट्रिया र आडिया बोहरा घरमा आएका छन् । २६ नोभेम्बर २०२० मा जन्म भयो ।’
यससँगै अहानाले घरका सबै सदस्यहरूलाई उनीहरू कस्तो महसुस गरिरहेछन् बताइन् । अभिभावक वैभव वोहरा र अहाना गर्व गर्दै छन् । भाइ डायरियन बोहरा जिज्ञासु छन् । हजुरबा हजुरआमा धर्मेन्द्र र हेमा मालिना पनि खुसी छन् ।
यो कठिन समयमा जब कोरोना जताततै देखिएको छ, यो राम्रो खबर देओल परिवारको लागि अमूल्य मानिएको छ । सन् २०१४ मा अहाना देओलले वैभवसँग विवाह गरेकी हुन् । यो विवाह हुनु अघि उनीहरूको एक छोरो डेरियन थियो ।
रिपोर्टका अनुसार अहाना देओल अझै अस्पतालमा छन् । उनलाई अझै डिस्चार्ज गरिएको छैन । कामको बारेमा कुरा गर्दै, अहानाले शुरुको समयमा फिल्महरूमा काम गरिन् तर दर्शकले मन नपराएपछि टाढा भइन् ।
आजका प्रख्यात स्टोरीहरु
१२ बर्ष जेठि मलाइकासँग विवाह र अरुभन्दा के फरक भन्ने प्रश्नमा अर्जुनले दिए रोचक जवाफ
यसैले सम्मानका साथ भनिन्छ स्टार : यी १६ कलाकारले किनेका छन् आफ्नै निजी जेट विमान
विश्वको सबैभन्दा सुन्दर महिलाको शीर्ष १० सूची प्रकाशित, कुन–कुन देशका छन् ? [ तस्विरसहित ]
मानवतालाई लज्जाबोध पार्ने घटना : दुर्घटनामा गाउँलेहरु उद्धार हैन लाश र घाइतेलाई लुटेर भागे !
अर्को ग्रहका मानिसहरु पृथ्वीमा आएको रहस्य बेलायतमापनि भेटियो, विश्वभरी सन्त्रास !
डिग्री पासपछिको जागिर छोडर गाउँ आएकी दिव्या कृषिबाट कमाउछिन् बार्षिक झण्डै ५० लाख
श्रीमतीसँग रिसाएर हिँडेका श्रीमानले जे गरे थाहा पाउँने जो कोही चकित !
बुहारीको बयान : ससुरा र देवर मिलेर मसँग सम्बन्ध राखे, देखेर विरोध गर्दा श्रीमानलाई सिध्याए
हामी छुट्नै सक्दैनौ भन्दै दिदी–बहिनीले नै भागेर मन्दिरमा विवाह गरेपछि…
सरकारी सेवामा पहिलो, दोस्रोमा नाम निकालेपछि बिहे गरेका जोडीको २ बर्ष नवित्दै सम्बन्धबिच्छेद