काठमाडौ । अभिनेत्री शिल्पा शेट्टी आजकल आफ्नो जीवनको सबैभन्दा कठिन चरणबाट गुज्रिरहेकी छिन्।

केहि समय अघि शिल्पाका पति राज कुन्द्रालाई मुम्बई पुलिसले पक्राउ गरेको छ । उनले वयश्क फिल्महरु बनाएको अभियोग लागेको छ ।

उक्त अभियोगमा उनी अनुशन्धानको क्रममा हिरासतमा छन् । यो घटनाले शिल्पा र उनको सम्पूर्ण परिवारलाई गहिरो चोट पुर्‍याएको छ।

सामाजिक सञ्जालमा पनि उनलाई धेरैले ट्रोलको शिकार बनाए । यही समयमा, यी सबैकाबीचमा अभिनेत्री शिल्पाको विषयमा अत्यन्तै ठूलो खुलासा भएको छ । उनको अर्को विवाहका बारेमा एक ठूलो खुलासा भएको हो । भनिन्छ कि शिल्पा अब राज बाट चाँडै अलग हुन चाहन्छिन्।

शिल्पाका साथीले खुलाए

बलिउड हंगामाको रिपोर्ट अनुसार शिल्पाकी घनिष्ठ मित्रले आफ्नो व्यक्तिगत जीवनको बारेमा धेरै आश्चर्यजनक खुलासा गरेकी छिन्। उनले भने, शिल्पालाई थाहा थिएन कि यी हीरा र डुप्लेक्स बेइमानी बाट आउँदैछन्।

अब शिल्पा राजद्वारा दिईएका कुनैपनि चीजहरुलाई छुन चाहान्नन्। उनी स्वतन्त्र छिन् र उनीहरुका बच्चाहरुको राम्रोसँग हेरचाह गर्न सक्छिन्।

शिल्पाका साथीले भने कि हंगामा २ र निकम्मा फिल्मपछि शिल्पा अब धेरै फिल्ममा काम गर्न को लागि तयार छन्।

शिल्पा फिल्ममा काम गर्न तयार छिन्

अनुराग बसु र प्रियदर्शनले शिल्पालाई फिल्ममा भूमिका दिने प्रतिबद्धता गरिसकेका छन्। यदि स्रोतहरु लाई विश्वास गर्ने हो भने उनको जीवन स्तर नबिर्गान उनले फिल्महरु खेल्नुपर्छ ।

उनका पछि लामो समय जेलमा रहेपनि शिल्पालाई फिल्म खेल्न कुनै रोकावट छैन । यसैलेपनि उनी सामान्य जीवन जिउन चाहान्छिन् ।

यसका लागि उनी राजसँग आफ्नो नाम नजोडियोस् भन्नका लागि उनी विवाह सम्बन्ध अन्त्य गर्न चाहान्छिन् । त्यसको तयारीमा उनी छिन् ।

शिल्पा शेट्टीले जनतालाई गरेको अपील
उही समयमा, पति राज को गिरफ्तारीपछि, शिल्पा शेट्टीले आफ्नो इन्स्टाग्राम खाता मा एक नोट साझा गरिन् । जसमा उनले लेखेकी छिन् म मात्र होइन मेरो सम्पूर्ण परिवार पनि यस मामिलामा ट्रोल भैरहेको छ।

यसमा मेरो केही दोष छैन । दोषि जो हो कारबाही हुनुपर्छ । यसलेपनि उनी पतिको साथमा छैनन् भन्ने देखिन्छ । र उनका पतिको काममा उनी अनभिज्ञ छिन् भन्ने प्रष्ट छ ।

शिल्पा शेट्टीले पति राज कुन्द्रासँग बिहे तोड्ने, बच्चाहरु र धनमा लिन सकिन्छ यो ठूलो निर्णय

धेरै प्रश्नहरु उठाइरहेका छन्। मेरो अडान यो हो कि मैले अहिले सम्म केहि भनेको छैन र यस मामिलामा अरु केहि भन्न छैन।

तेसैले कृपया मेरो नाम मा कुनै प्रकारको झूटा चीजहरु नगर्नुहोस् किनकी राज म फरक व्यक्ति हो शिल्पाले भनेकी छिन् ।

म विशेष गरी एक आमाको रूपमा हाम्रो बच्चाहरु को खातिर हाम्रो परिवारको गोपनीयताको सम्मान गर्नको लागि अनुरोध गर्दछु। साथै, म तपाइँलाई अनुरोध गर्दछु कि सत्य थाहा बिना आधा जानकारीमा टिप्पणी गर्न बन्द गर्नुहोस् शिल्पाले भन्ने गरेकी छिन् ।

उनकी अति मिल्ने साथीले शिल्पाले राजसँगको सम्बन्ध अन्त्य गर्ने र सम्पत्ति, बालबच्चा भाग लगाएर लिने निर्णयमा पुगेकी छिन् । उनले भनेकी छिन् की राज दोषिपनि हुन सक्छन् ।

उनी यो गलत कार्यमा मुछिएपछि म उनकै श्रीमतीको रुपमा दर्शक जनतासँग जान सक्दिन यसैले म विहे अन्त्य गर्छु ।

हिन्दी भाषामा यो सम्बन्धी खबरहरु पढ्नुहोस् ।

सम्बन्धित खबरहरु