२०८२ कार्तिक १२ गते मङ्गलवार | 2025 October 28th Tuesday

त्रिभुवन विश्वविद्यालयद्धारा नतिजा प्रकाशित [ नतिजासहित ]

काठमाडौ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले नतिजा प्रकाशन गरेको छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत २०७८ साल फागुन महिनामा सञ्चालन भएको स्नातकोत्तर तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय दोश्रो बर्ष चौथो शत्र २०७५ समूहको नियमित परीक्षाको परीक्षाफल प्रकाशित गरेको जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा सञ्चालक समितिको निर्णयानुसार नतिजा प्रकाशित भएको सूचनामा उल्लेख छ ।

यो परीक्षामा निम्नांकित क्रमांक भएका परीक्षार्थीहरु उत्तीर्ण भएको त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले जनाएको छ ।

लब्धांक पत्र सम्बन्धित केन्द्रीय विभाग क्याम्पसबाट प्राप्त हुने जनाइएको छ ।

परीक्षाफल सकेसम्म त्रुटीरहित होस् भन्ने उदेश्य राखी प्रकाशित गरिएको छ ।

तापनि छपाई वा अन्य कुनै कारणबाट त्रुटी देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याईने व्यहोरा अवगत गराइन्छ सूचनामा भनिएको छ ।

पुनर्योग गर्न चाहने परीक्षार्थीहरुले परीक्षाफल प्रकाशित भएको मितिले २० दिनभित्र पुनर्योगका लागि आवेदन दिइ सक्नुपर्ने बताइएको छ ।

नतिजा तल अपलोड गरिएको छ । आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।

प्रकाशित मिति : २०७९ बैशाख १८ गते आइतवार