काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कको परिवारबाट एउटा घृणित सत्य बाहिर आएको छ ।

स्पेसएक्स र टेस्लाका सीईओ एलोन मस्कका ७६ वर्षीय बुबा एरोल मस्कले एउटा चकित पार्ने खुलासा गरेका छन् ।

एरोल मस्कले आफ्नी ३५ वर्षीय सौतेनी छोरी जना बेजुइडेनहाउटसँग शारीरिक सम्बन्ध रहेको खुलासा गरेपछि तरंग पैदा भएको छ । यति मात्र होइन, उनका छोरीबाट दुई सन्तान पनि छन् ।

तीन वर्षअघि आफ्नी सौतेनी छोरीले अर्को सन्तान जन्माएको उनले बताए । यो एकदम गोप्य राखिएको तर अब गोप्य राखिरहन नसकेको उनले बताएका छन् ।

एरोल मस्कसहित बाबुका ७ सन्तान
बाबुको घृणित सत्य बाहिर आएसँगै एरोल मस्कपनि चर्चामा छन् । उनकापनि धेरै सन्तान छन् ।

तर उनका बाबु एरोल मस्कले अहिलेपनि सन्तान जन्माइरहेका छन् । उनका बाबु र श्रीमती बेजुइडेनहाउटका अहिले पाँच वर्षीय छोरा छन् । जसको नाम इलियट रश हो।

उनी २०१७ मा जन्मिएका थिए । यसपछि सन् २०१९ मा बेजुइडेनहाउटले दोस्रो सन्तान छोरीलाई जन्म दिइन् । यो सहित हेर्दा टेस्लाका सीईओ एलोन मस्कसहित इरोल मस्कका कुल सात सन्तान भएका छन्।

चकित पर्ने कुरा त यो छ की बेजुइडेनहाउट एरोल मस्ककी दोस्रो पत्नी हेइड बेजुइडेनहाउटकी आफ्नै छोरी हुन्। सौतेनी छोरीसँगको सम्बन्धलाईपनि विश्वभरका कानूनले हाडनाता करणीमा राखेको छ ।

तर यहाँ ठूलो परिवारमा चलिरहेको छ । एरोल मस्कले आफ्नी आमा मे हेल्डेमान मस्कसँग अलग भएपछि सन् १९७९ मा विवाह गरे ।

पहिलो श्रीमतीबाट एलन, किम्बल र टोस्का जन्मिए । उनले त्यसपछि एक विधवा महिला, हेइडी बेजुइडेनहाउटसँग दोस्रो विवाह गरे। हेइडीका पहिले बेजुइडेनहाउट सहित दुई सन्तान थिए।

बेजुइडेनहाउट आमा मस्कको परिवारसँग बिहे गरेर आउँदा चार वर्षकी मात्र थिइन् । उनका हेइडीसँग पनि दुई सन्तान छन्। १८ वर्ष सँगै रहेपछि हेइडीसँग पनि सम्बन्धविच्छेद गरे । र उनकै छोरी बेजुइडेनहाउटसँग सम्बन्ध राखेर बच्चा जन्माए । Read in English language

सम्बन्धित खबरहरु