२०८३ जेष्ठ ३१ गते आइतवार | 2026 June 14th Sunday

सबैतिर एआईको जगजगी, खोस्दैछ मान्छेको अधिकांश जागिर [ भिडियोसहित ]

AI

काठमाडौं । अहिले आएर आर्टिफिशल इन्टेलिजन्स (एआई) भनिने प्रविधिले निकट भविष्यमा मार्न सक्ने ठानिएको फड्कोका कारण मानिसहरुमा ठूलो जोखिम उत्पन्न भएको छ। अब मानिसको हातबाट रोबटहरूले साँच्चिकै केही काम खोस्ने छन्।

गोल्डम्यान स्याक्सले मार्च २०२३ मा प्रकाशित गरेको एउटा प्रतिवेदनमा अहिले मानिसहरूले गरेका सम्पूर्ण कामको झन्डै एकचौथाइ भाग सामग्री उत्पादनमा सक्षम एआईले गर्न सक्ने उल्लेख छ। युरोपेली युनियन र अमेरिकामा ३० करोड रोजगारी यसका कारण गुम्न सक्ने त्यसमा जनाइएको छ। विस्तृत विवरण भिडियो हेरेर लिनुहोला ।

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस