काठमाडौं । सांसद तथा नेपाली वैज्ञानिक महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रले अपाङ्गहरूका लागि ७५ हजारदेखि २.५ लाखसम्म पर्ने तीनपांग्रे सवारी साधन बनाएको छ । नेपाली उत्पादन नै प्रयोग गरेर बनाइयो यो सवारी अपाङ्गता भएकाहरुका लागि गेम चेन्जर हुने विश्वास व्यक्त गरिएको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ १३ गते बुधवार

